Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किदा पाँच जनाको मृत्यु


  • आइतबार, मंसिर १६ २०८१

  • रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

    काठमाडौं – रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको छ । निर्माणाधिन झोलुङ्गे पुलको पर्खाल भत्किँदा घटना भएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij