काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने भएका छन । सरकारको सय दिन पुरा भएकाले कमजोर कार्यक्षमता भएका मन्त्रीहरुलाई विदा गर्ने तयारी ओलीको छ । नेपाली कांग्रेससंग सत्ता सहकार्य भएकाले प्रधानमन्त्रीले चाहे अनुसारै मन्त्रीपरिषद पुर्नगठन गर्न भने सहज छैन । कांग्रसका मन्त्रीहरू परिर्वतन गर्न उसको सहमति आवश्यक हुन्छ । प्रधानमन्त्री ओली जतिसक्यो चाढो केहि मन्त्रीलाई विदा गर्ने र नयाँलाई ल्याउँने तयारीमा रहेको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
