Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल – अमेरिका टि-२० सिरिज : एक खेल अघि नै नेपाल विजयी ( तस्वीरहरु )


  • आइतबार, कार्तिक ४ २०८१

  • नेपाल – अमेरिका टि-२० सिरिज : एक खेल अघि नै नेपाल विजयी ( तस्वीरहरु )

    काठमाडौं – नेपाल र अमेरिका विच भएको दोस्रो टि-२० क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हासिल गरेको छ । दुवै टिम विच वरावरी भए पछि खेल सुपर ओभरमा धकेलिएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोड्यो। त्यस पछि खेल सुपर ओभरमा गएको थियो । नेपालका कुशल भूर्तिलेले ९२ रन जोडे ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij