Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बढी प्रभाव : प्रचण्डले बोलाए सर्वदलिय बैठक


  • शनिबार, असोज १२ २०८१

  • बढी प्रभाव : प्रचण्डले बोलाए सर्वदलिय बैठक

    नेकपा(माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले “अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न” सर्वदलीय बैठकको आव्हान गरेका छन । बैठक आइतबार विहान १० बजे बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij