काठमाडौं – विपद्को समयमा सरकारको संयन्त्र कति कमजोर र उदासिन छ भन्ने उदाहरण देखिएको छ । काठमाडौं को नख्खु खोलामा बाढी आए पछि छाम्रो माथी चढेर उद्धारको पर्खाईमा रहेका चार जना को घण्टौ सम्म उद्धार हुन नसक्दा खोलाले बगाएको छ । उद्धारको लागी हारगुहार गर्दा कतैबाट पनि सहयोग नपाएका उनीहरु लाई अन्ततः खोलाले बगाएको भिडियो भाइरल भएको छ । खोलाले बगाएका उनीहरुको अवस्था अज्ञात छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
