Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड


  • आइतबार, भाद्र ३० २०८१

  • सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

    काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँको किर्तीमनी मूल्यमा कारोबार भएको थियो ।

    आज आइतबा चाँदीको मुल्य पनि एकैपटक तोलामा ४० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij