काठमाडौं – नेपाल प्रहरीको ३० बर्षिय सेवा अवधि कायमै रहेका छ । सर्वोच्च अदालतका न्यायाधिश विनोद शर्मा र शारंगा सुवेदीको इजलासले यस अघिको न्यायाधिश हरि फुयाँलको इजलासको अन्तरिम आदेशलाई खारेज गरेको छ । यो आदेशसंगै डिआइजी सहित ८९ जना एकसाथ अवकासमा जाने भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
