काठमाडौं – नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिन्देललाई नियुक्त गरेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
