Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सेनाले माग्यो २८० जना अधिकृत क्याडेट (सूचनासहित)


  • शुक्रबार, भाद्र ७ २०८१

  • सेनाले माग्यो २८० जना अधिकृत क्याडेट (सूचनासहित)

    काठमाडौं – नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन खुलाएको छ। आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानीरउपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

    भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij