काठमाडौं – आगामी विहिवारवाट टिकटक चल्ने भएको छ । टिकटक खोल्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेर विहिवारकै नियमित मन्त्रीपरिषद बैठकमा पेश गर्दैछ । मन्त्रीपरिषदले निर्णय गरेपछि टिकटक संचालनमा आउने छ । टिकटकले सामाजिक विक्रिति बढाएको भन्दै अघिल्लो सरकारले प्रतिबन्ध लगाएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
