Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टिकटक माथीको प्रतिबन्ध हटाउने तयारी


  • मंगलबार, भाद्र ४ २०८१

  • टिकटक माथीको प्रतिबन्ध हटाउने तयारी

    काठमाडौं – सरकारले टिकटक खोल्ने तयारी गरेको छ । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । सरकारले सोहि वर्ष २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्दा राजनितिक सहमति जुटाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको छोटो समयमा नै सरकारले टिकटक माथीको प्रतिबन्ध हटाउन लागेको हो । ओलीले संचार तथा सुचना प्रविधि मन्त्रालयलाई टिकटक खोल्न निर्देशन दिइसकेका छन । प्रधानमन्त्रीको निर्देशन पछि मन्त्रालयले टिकटकको नेपाल स्थितइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको छोटो समयमा नै सरकारले टिकटक माथीको प्रतिबन्ध हटाउन लागेको हो ।

    ओलीले संचार तथा सुचना प्रविधि मन्त्रालयलाई टिकटक खोल्न निर्देशन दिइसकेका छन । प्रधानमन्त्रीको निर्देशन पछि मन्त्रालयले टिकटकको नेपाल स्थित प्रतिनिधिसंग छलफल थालेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij