Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइएमई लाइफको डिसीईओमा दिनेश अमात्य नियुक्त


  • शुक्रबार, साउन १८ २०८१

  • आइएमई लाइफको डिसीईओमा दिनेश अमात्य नियुक्त

    काठमाडौं– – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य नियुक्त भएका छन् ।
    कम्पनी सञ्चालक समितिको बैठकले अमात्यलाई डिसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा लामो अवधि काम गरेको अनुभव रहेको छ ।

    उनले ७७ सालका आइएमई लाइफ इन्स्योरेन्सको निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij