Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा दुई पत्रकार माथी निर्धात कुटपिट


  • आइतबार, साउन १३ २०८१

  • पोखरामा दुई पत्रकार माथी निर्धात कुटपिट

    काठमाडौं – पोखरामा दुई जना पत्रकार निर्धात कुटिएका छन । साइड शेयर दर्ता विरुद्ध आन्दोलनमा रहेका सार्वजनिक यातायातका चालकहरुले पत्रकार बिना थापा र सुरज थापा माथी कुटपिट गरेका हुन । कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाको नेपाल पत्रकार महासंघले कडा विरोध गरेको छ । यसैविच पत्रकार कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा पत्रकार महासंघ कास्कीका पदाधिकारीले गरेको छलफलमा उनीहरु माथी अभद्र व्यवहारमा मुद्दा चलाउँने वाटे छलफल भइरहेको बताइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij