Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्लाहिमा पूर्वराज्यमन्त्री रायको हत्या


  • सोमबार, साउन ७ २०८१

  • सर्लाहिमा पूर्वराज्यमन्त्री रायको हत्या

    काठमाडौं – सर्लाहिमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित निवासमा उनको गए राति हत्या भएको । अज्ञात समूहले ८० वर्षिय रायको हत्या गरेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij