Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मानुषी लघुवित्तले माग्यो कर्मचारी


  • बुधबार, साउन २ २०८१

  • मानुषी लघुवित्तले माग्यो कर्मचारी

    काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले  कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै  विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

    संस्थाले योजना तथा अनुगमन विभागमा प्रबन्धक, वित्तीय विभागमा वरिष्ठ अधिकृत र व्यवस्थापनमा प्रशिक्षार्थी गरी केही संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij