Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारीवर्षाले मुलुकभर जनजीवन प्रभावित


  • सोमबार, असार २४ २०८१

  • भारीवर्षाले मुलुकभर जनजीवन प्रभावित

    काठमण्डौं – शनिवार देखि परेको पानीले नेपालको पश्चिमी भु भाग प्रभावित बनेको छ। सुदुर पश्चिमको कैलाली र कञ्चनपुरमा बाढीले प्रभावित ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । महाकालीको सारदा ब्यारेका सबै ढोका खुला गरिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा कल्भर भासिए पछी पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    पहाडी क्षेत्रका राजमार्गहरुमा पहिरोको कारण अवरोध पुगेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij