काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्ने बारे सहमति गरे पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने भएको छ । सार्वजनिक नभएको सहमतिमा पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उल्लेख भएको बताईएको छ । आज एमालेका मन्त्रीहरुले राजिनामा दिने भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
