काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग अहिले सम्बन्ध सुमधुर रहेको बताएका छन । पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुसंगको बैठकमा देउवाले असार १५ मा ओलीसंग भएको भेट सकारात्मक रहेको बताएका हुन ।
देउवाले सत्ता गठवन्धन परिवर्तनको चार्चा भइरहेको बेला आफुले ओलीसंग गरेको भेटवारे थप टिप्पणी नगर्ने बताएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
