काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन । विपक्षी दल नेपाली कांग्रेसको नारावाजी र घेराउकाविच विश्वासको मत लिएका हुन । आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।





""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
