Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य बढ्यो


  • सोमबार, बैशाख २४ २०८१

  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्यमा आज भने वृद्धि भएको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ६६० रुपैयाँ कायम भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij