Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कतारका राजा स्वदेश फर्किए


  • बुधबार, बैशाख १२ २०८१

  • कतारका राजा स्वदेश फर्किए

    काठमाडौं– कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणामा थानी दुई दिने
    राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदाइ गरे । नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij