Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर


  • मंगलबार, बैशाख ११ २०८१

  • हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

    काठमाडौँ – हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि रोजगारी खुलाएको छ। कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

    कम्पनीले प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र निर्जीवन बीमा क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्ने सूचना मार्फत जनाएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij