Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु बैंकमा रोजगारीको अवसर


  • सोमबार, बैशाख १० २०८१

  • प्रभु बैंकमा रोजगारीको अवसर

    काठमाडौं -प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । एक सूचना जारी गर्दै बैंकले सीबीएस अफिसर (जुनियर अफिसर/अफिस) माग गरेको छ । सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij