कठमाडौं – आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन भएकाले नयाँ वर्ष मनाइँदै छ । विक्रम सम्वत मान्ने सबैले आज नयाँ वर्षलाई स्वागत गर्दै छन । आजको दिन शुभकामना आदान प्रदान गर्नुका साथै रमाइलो गरी मनाउँने चलन छन । आजै भक्तपुर, टोखा लगाएतका स्थानमा विस्ता जात्रा मनाउने चलन छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
