Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुस्लिम समुदाय झ्द पर्व मनाउँदै


  • बिहिबार, चैत्र २९ २०८०

  • मुस्लिम समुदाय झ्द पर्व मनाउँदै

    काठमाडौं – आज मुस्लिम समुदायले इद पर्व मनाउँदैछन् । इदको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएतले शुभ कामना व्यक्त गरेका छन । इदको अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij