Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी हुन मन्त्रीपरिषद् बैंठकका निर्णयहरु


  • बिहिबार, चैत्र २२ २०८०

  • यी हुन मन्त्रीपरिषद् बैंठकका निर्णयहरु

    काठमाडौँ – मन्त्रीपरिषद्को बैंठकले तीन निर्णय गरेको छ । आज अर्थात् चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले  तीन निर्णय गरेको हो ।

    श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको छ । श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्ने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत भएको हो ।

    त्यस्तै, सरकारले राम राजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्राध्यापक डा. पशुपति चौधरी र सदस्य पदमा डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij