Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कास्कीको वस दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल


  • शनिबार, चैत्र १७ २०८०

  • कास्कीको वस दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल

    काठमाडौं – पोखराको लेखनाथ अर्चलेमा भएको वस दुर्घटनाको फोटो अहिले सामाजिक संजालमा भाइरल भएको छ । झट्ट हेर्दा पत्याउँन मुस्किल पर्ने केहि तस्वीर सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो वालमा पोष्ट गरिरहेका छन ।  बसमा यात्रु नभएको र चालक घाइते भएको कुरा पनि सामाजिक संञ्जाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij