काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेस्ले खुल्ला मञ्चमा महाधिवेशन गरेका प्रति कटाक्ष गरेका छन । उनले आफुले खुल्ला मञ्च राम्रो बनाएकाले नयाँ पार्टीले गाली गर्न पाएको बताए । उनले नयाँ पार्टी भनेर कस्लाई भन्न खोजेको भन्ने प्रष्ट छैन । कांग्रेस नयाँ पार्टी होइन । सुधारिएको कांग्रेस भन्ने दावी भने गरिएको छ ।
धन्न खुला मञ्च राम्रो बनाइएछ,
नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
