काठमाडौ – नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काको फेसवुक ह्याक भएको छ । यस सम्बन्धी जानकारी दिदै उनले भनेका छन : मेराे फेसबुक कसैले केही समय ( करिब अाधा घन्टा जति ) ह्याक गरिदिएकाे बुझियाे। तत्काल शुभचिन्तकहरुले जानकारि गराएकाेले चेक गर्न लगाएर ठिक गर्न लगाईयाे। त्याे बिचमा मेराे फेसबुकवाल बाट कुनै गलत पाेष्टहरु गरिएका भए अन्यथा नलिई दिनु हुन सबै साथी-शुभचिन्तकहरुमा बिनम्र अनुराेध गर्दछु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
