Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सीता एयरको जहाज दुर्घटना


  • बिहिबार, असोज ८ २०८३

  • सीता एयरको जहाज दुर्घटना

    काठमाडौं – सीता एयरको जहाज दुर्घटना भएको छ । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको टायर फुत्किएको हो । दुर्घटनामा कुनै मानविय क्षति भएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij