काठमाडौ – केहि साता देखि अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ । धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ । भोटेकोशीको वाढीपछि सड्क कटान भए पछि उक्त क्षेत्रमा नयाँ ट्रयाक खोलिएको हो । सड़क पुर्णरूपमा संचालनमा आउँन भने केहि दिन लाग्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
