Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिशुलीमा बढ्यो पानीको बहाव


  • आइतबार, भाद्र १४ २०८३

  • त्रिशुलीमा बढ्यो पानीको बहाव

    काठमाडौं – भोटेकोशीमा वाढी आए पछि त्रिशुली नदिमा पानीको वहाव बढेको छ । स्थानिय प्रशासनले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित क्षेत्रमा असर पर्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij