Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोटेकोशीमा फेरी आयो वाढी, मुग्लिन सम्म सर्तक रहन सुचना


  • शुक्रबार, भाद्र १२ २०८३

  • भोटेकोशीमा फेरी आयो वाढी, मुग्लिन सम्म सर्तक रहन सुचना

    काठमाडौं – भोटेकोशीमा फेरी वाढी आएको छ । शुक्रवार रातिबाट फेरी वाढी आएको हो । बाढी बढेकाेबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्रिशुली नदिका तल्लो तहिय क्षेत्रमा सर्तकता अपनाउँन आग्रह गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij