काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न परेको रिट निवेदनमा विहिवारको लागी पेशी तोकिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका १५ औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रिट दर्ता गरेका थिए। असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले प्रक्रिया अघि बढाएकाे छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
