Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु


  • शुक्रबार, साउन २९ २०८३

  • नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु

    काठमाडौं – नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज बाट सुरु हुँदै छ । भेलाको उद्घाटन निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन भने अध्यक्षता भेला आयोजक समितिका संयोजन डा. शसाङ्क कोइरालाले गर्ने छन । भेलामा करिव पाँच हजार प्रतिनिधि सहभागी हुने छन । भेला तीन दिन सम्म चल्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij