काठमाडौं – प्रहरीले जनआस्था साप्ताहिक को कार्यालयमा छापा मारेको छ । विहिवार विहान प्रहरी कार्यालय गएर कम्युटर ल्यापटप लगाएतका डिभाइस हेरेको हो । पत्रिकका सम्पादक किशेर श्रेष्ठलाई बुधवार साँझ प्रहरीले पक्राउ गरिसकेको छ । उनको पक्राउको सर्वत्र विरोध भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
