Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कलाकार नारद खतिवडा सहित पूर्वएसएसपी ठगीमा पक्राउ


  • बुधबार, साउन ६ २०८३

  • कलाकार नारद खतिवडा सहित पूर्वएसएसपी ठगीमा पक्राउ

    काठमाडौं – अध्यागमन को हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै आठलाख ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौँको बुद्धनगर बस्दै आएका कलाकार ५२ वर्षीय नारदप्रसाद खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललतिपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासीको बर्दघाट सुस्तापश्चिमका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।  खतिवडा कलाकार हुन भने गुरुङ शसस्त्र प्रहरीका पूर्व एसएसपी हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij