Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकार परिवर्तनवारे बोलेकै दिन रवि – स्वणीम धुलिखेलमा वैठक


  • शनिबार, साउन २ २०८३

  • सरकार परिवर्तनवारे बोलेकै दिन रवि – स्वणीम धुलिखेलमा वैठक

    काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र उप सभापति एवं अर्थमन्त्री स्वणीम वाग्ले बास बस्न धुलिखेल पुगेका छन । प्रधानमन्त्री बालेन्द्र साहसंग वाग्लेको दुरी बढिरहेको वेला सभापतिले आवासीय छलफलका वाग्लेलाइ रोजेका हुन । लामिछानेले आजै पहिलो पटक सरकार परिवर्तन बारे मुख खोलेका थिए । उनले सरकारले ड्यामेज हुने निर्णय गरे रातारात सरकार परिवर्तन हुने बताएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij