काठमाडौं – नागरिक समाजका अगुवा एवं लोकतान्त्रीक आन्दोलनका अथक योद्धा डा . देवेन्द्र राज पाण्डेको निधन भएको छ । पाण्डेको शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
