Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोइराला निवासमा शेखर – महत भेट


  • शनिबार, असार २७ २०८३

  • कोइराला निवासमा शेखर – महत भेट

    काठमाडौं – नेपाली कांग्रेस विभाजनको आडकल भइरहेको वेला कांग्रेस नेता डा. प्रकाशशरण महतले अर्का नेता डा . शेखर कोइराला संग भेट गरेका छन । संस्थापन पक्षमा नरहका र संस्थापन इतर पक्ष संग पनि नलागेका डा. कोइरालको नेतृत्वमा अर्को पार्टी गठन गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भइरहेको वेला विराटनगर स्थीत कोइराल निवासमा भेट भएको हो ।

    तर संस्थापन इतर पक्ष अन्तिम समय सम्म बृहत्तर पार्टी एकताको पक्षमा रहेको बताउँदै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij