काठमाडौ – निर्वाचनमा पराजय भोगे पछि नेकपा एमालेमा पार्टी पुर्नगठनको बहस चलिरहेको छ । अधिकांशको बुझाई पार्टी पुर्नगठन भनेको नेतृत्वबाट केपी ओलीलाई हटाउनु हो । तर रोचक के छ भने पुर्नगठनको सुझाव संकलन देखि समिक्षा वैठकसम्म उनै ओली उपस्थित छन । निर्वाचन समिक्षा तथा पार्टी पुनर्गठन केन्द्रिय आयोग तथा बिभागहरुसंग सुझाव संकलन कार्यक्रम च्यासल मा ओली सहितका नेताहरू ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
