Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ


  • मंगलबार, असार २ २०८३

  • राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

    काठमाडौ – राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेअर्याललाईलाई पक्राउ गरेको हो। उनी संगै ब्यवसायी शिद्धार्थ थापा पनि पक्राउ परेका छन । उनी कांग्रेस नेता तथा सांसद सुनिल थापाका छोरा हुन । राहदानी सम्बन्धी विषयमा उनीहरु माथी सोधपुछ भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij