Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विगरगज्ज मेयर शिंह धरौटीमा रिहा


  • मंगलबार, जेष्ठ १९ २०८३

  • विगरगज्ज मेयर शिंह धरौटीमा रिहा

    काठमाडौ – विरगञ्जका मेयर राजेशमान शिंह रिहा भएका छन । उनी ४ लाख १५ हजार धरौटीमा रिहा भएका हुन । सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले झुटा विवरण पेश गरी नागरिकता बनाएको र लिखतसम्बन्धी कसुरमा मेयर सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij