Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैङ्कर ज्योतिप्रकाश पाण्डे पक्राउ


  • बुधबार, बैशाख ३० २०८३

  • बैङ्कर ज्योतिप्रकाश पाण्डे पक्राउ

    काठमाडौ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे लाई प्रहरीले पक्राउ गरेको छ । स्मार्ट टेलिकमको सामान लिलामी प्रकरणमा उनलाई प्रहरीको सिआइबीले पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij