Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बबरमहलमा कांग्रेस देउवा पक्षको भेला हुँदै


  • बुधबार, बैशाख ३० २०८३

  • बबरमहलमा कांग्रेस देउवा पक्षको भेला हुँदै

    काठमाडौं – नेपाली कांग्रेसको देउवा पक्षले आज बागमती प्रदेशस्तरिय भेला आयोजना गर्दै छ । भेला बबरमहल स्थीत कार्की वेनक्यूट मा सुरु हुने नेता डा.प्रकाशशरण महतले बताए । सातै प्रदेशमा भेला गर्ने योजना अनुसार बागमती प्रदेश स्तरिय भेला आयोजना गर्न लागिएको हो । भेलामा बागमती प्रदेश अर्न्तर्गतका जिल्लाका नेता र देउवा पक्षका केन्द्रीय नेताको सहभागिता रहने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij