काठमाडौं – टर्किस एयरलाइन्सको विमान त्रिभुवन अर्न्तर्राष्ट्रीय विमानस्थल मा अवतरणका क्रममा चक्कामा आगो लागे पछि यात्रुहरुलाई आपतकालिन उद्धार गरिएको छ । इस्तानबुलबाट काठमाडौं आएको TK726 विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । अहिले विमनस्थल बन्द गरिएको छ । विमानमा ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित उद्धार गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
