काठमार्डौं -माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलवार सार्वजनिक हुने भएको छ । जहाँ परिक्षा त्यहि कपी जाँच गर्ने ब्यवस्थाले नतिजा छिटो सम्भव भएको हो । परिक्षा बोर्डले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
