Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

न्यायालय डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ : कामु प्रधानन्यायाधिश


  • शनिबार, बैशाख २६ २०८३

  • न्यायालय डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ : कामु प्रधानन्यायाधिश

    काठमाडौं – कामुप्रधानन्यायाधिश सपन मल्ल प्रधानले प्रधान न्यायाधिश सिफारिस प्रति आक्रोश पोखेकी छिन । आफु बरिष्ठ र कामु प्रधान न्यायाधिश हुँदा पनि कनिष्ठ मनोज कुमार शर्मालाई सिफारिस गरिए पछि आज कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले न्यायालय डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएकी छन् । उनले एउटालाई खाने बाघले अर्कोलाई पनि खाने टिप्पणी गरिन । महाअभियोगको डर नमानीडर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij