Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोशी खोलामा फसेकालाई यसरी गरियो उद्दार (तस्वीरहरु)


  • मंगलबार, बैशाख २२ २०८३

  • रोशी खोलामा फसेकालाई यसरी गरियो उद्दार (तस्वीरहरु)

    काठमाडौं – सोमवार राती काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण पूर्वतर्फबाट आउँदै गरेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसे पछि सुरक्षाकर्मीले उद्धार गरेका छन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij