Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संवैधानिक परिषद्  अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता


  • आइतबार, बैशाख २० २०८३

  • संवैधानिक परिषद्  अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता

    काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्  अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन् । ६ सदस्यीय परिषद्‌मा तीन जनाले मात्रै निर्णय लिन सक्ने प्रावधान प्रति राष्ट्रपति पौडेलको विमत्ति रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij